Logo

गणपति बनस्पतिद्वारा उत्पादित रामदेव तेलद्वारा ११ जना बिजेताहरुलाई पुरस्कार वितरण

गणपति बनस्पतिद्वारा उत्पादित रामदेव तेलद्वारा ११ जना बिजेताहरुलाई पुरस्कार वितरण



काठमाडौं । लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पतिद्वारा उत्पादत गरी बिक्री वितरण हुँदै आएको रामदेव तेलले सञ्चालन गरेको अफरको विजेतालाई पुरस्कार वितरण गरिएको छ ।

‘तपाईंको हरेक चाडपर्वमा माया भर्छौँ हामी, चाडपर्वको बहार हरेक हप्ता उपहार योजना’ अन्तर्गत पाँच हप्ताको ११ जना बिजेताहरुलाई मंगलबार आयोजित एक समारोहका बीच पुरस्कृत गरिएको छ । अन्तिम सातौं देखि ११औं हप्तासम्मको बिजेताहरु बिभिन्न स्थानबाट प्रतिस्पर्धी भई लक्की ड्र मार्फत छनौट भएका थिए ।

७औ हप्तादेखि ११औं हप्तासम्मको लक्की ड्र मा भाग लिई लक्की ड्र मार्फत बिजेता हुन सफल प्रतियोगीहरु ११ जनाले जनही १÷१ कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL