Logo

सिजी डिजिटल ईकमर्सले ल्यायो बिग सिजी डे २.३.२३, मार्च १० गतेसम्म उपलब्ध हुने

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सिजी डिजिटल ईकमर्सले बिगतमा जस्तै बिग सि.जी. डे २.३.२३ योजना फेरी पनि ल्याएको छ । बिग सि.जी. डे योजना प्रत्येक साल एक बिशेष योजनाका रुपमा सि.जी. डिजीटल ई कमर्सले मनाउदै आएको पनी जानकारी गराएको छ । यस योजनामा चौधरी ग्रुप अन्तगर्त रहेका विभिन्न प्रोडक्ट र सेवाहरु विशेष आकर्षक छुटमा यहि…