Logo

नेपाल प्रहरी र एभरेष्ट बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारी, २५ लाख रुपैयाँको चेक हस्तान्तरण

काठमाडौँ । नेपाल प्रहरी र एभरेष्ट बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सहमति भएको छ । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी र एभरेष् बैंकबीच कोष स्थापना गर्ने समझादरीपत्रमा हस्ताक्षर भएको हो । सो कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अक्षय कोष स्थापनाका लागि २५…