Logo

‘डेब्ट ट्रयाप डिप्लोमेसी’ को आरोप चीनद्धारा अस्वीकार, भन्यो-हामी ऋण दिएर कुनै पनि देशलाई दास बनाउँदैनौं

काठमाडांै । ऋण दिएर गरिब देशलाई दास बनाएको आरोपलाई चीनले अस्वीकार गरेको छ । चीनले ‘डेब्ट ट्रयाप डिप्लोमेसी’ (ऋणको कूटनीति जाल) मा कुनै पनि देशलाई नफसाएको दाबी गरेको छ । यस्ता आरोपको खण्डन गर्दै चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत विश्वलाई सहयोग गरेको बताएको छ । चीनका अनुसार बीआरआइबाट अफ्रिकी देशले सबैभन्दा बढी फाइदा…