Logo

कालोधन छानविनमा राष्ट्र बैंकको सक्रियता, माघ १ देखि छुट्टै महाशाखा संचालनमा ल्याउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कालोधन छानविनमा सक्रियता देखाएको छ । पछिल्लो समय कार्यविधिलगायतमा विभिन्न संशोधन गरेको राष्ट्र बैंकले यससम्बन्धि छुट्टै महाशाखासमेत संचालनमा ल्याउने भएको हो ।केन्द्रिय बैंकले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी माघ १ गतेदेखि सम्पत्ति शुद्धिकरण निवारण सुपरिवेक्षण महाशाखा संचालनमा आउने बताएको हो । यसअघि राष्ट्र बैंकले रिस्क एसेसमेन्ट गाईडलाईन्ससमेत सार्वजनिक…