Logo

राष्ट्र बैंकले सार्वजनिक गर्याे २०८० मा बैंक बिदा हुने सूची, कुन कुन दिन बैंक खुल्दैनन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी बर्ष २०८० मा हुने बैंक बिदाको सूची सार्वजनिक गरेको छ । केन्द्रिय बैंकले दशैंमा ६ दिन तिहारमा ५ दिन र अन्य राष्ट्रिय बिदाका दिन बैंक पनि विदा हुनेगरी बैंक बिदा सूची सार्वजनिक गरेको हो । सूची अनुसार आगामी बर्षभरी ४४ दिन बैंक बिदा हुनेछन् । यस्तै प्रत्येक हप्ताको शनिबार…