Logo

नयाँ वर्षमा एलजीको योजना, सामान किन्दा क्यासब्याक र पक्का उपहार

काठमाडौं । एलजीले नयाँ वर्षमा नयाँ अभियान शुभकामना जीवनभरको जारी गरेको छ । यस अभियानले एलजीका कुनै पनि सामानको खरिदमा क्यासब्याक र पक्का उपहार योजना लिएर आएको छ । उपहार योजना अन्तर्गत एलजीका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स्ले एलजी होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्म बढी क्यासब्याक र पक्का उपहारहरु प्रदान गरेको…