Logo

मन्त्रालय बाँडफाँडमा ८ को फर्मुला, कुन दललाई कति मन्त्रालय ?

काठमाडौं । सत्ता गठबन्धन दलले नयाँ फर्मुलाअनुसार मन्त्रालय बाँडफाँडको तयारी गरेका छन् । सोमबार केपी ओली निवास बालकोटमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटमा प्रति ८ सांसदबापत एक मन्त्रालय पाउने निर्णय गरिएको हो । जसअनुसार नेकपा एमालेले ८ मन्त्रालय र २ राज्य मन्त्री पाउनेछ भने माओवादीले ४ मन्त्रालय…