काठमाडौं । चालु आर्थिक बर्षको ९ महिना सकिन लाग्दासमेत ३ नगरपालिकाले आफ्नो बजेट नल्याएको देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अघिल्लो आर्थिक बर्षको अन्त्य अर्थात असार १० गतेभित्रै सबै स्थानीय तहले सम्बन्धीत गाउँसभा र नगरसभामा आफ्नो बजेट पेश गरिसक्नुपर्ने व्यवस्था भएपनि हालसम्म ३ स्थानीय तहले भने आफ्नो बजेट नल्याएका हुन् ।…