काठमाडौं । अहिले नयाँ रेकर्डको बाटोमा दौडिरहेको सुनको सुनौलो यात्राको सन्दर्भमा सबैभन्दा ठूलो प्रश्न यो हो कि अब मूल्य कुन दिशामा जान्छ ? महँगो वा सस्तो ? यी प्रश्नहरूको जवाफ खोज्न केही विश्वका विज्ञहरूको विचारलाई विश्लेषण गरिएको छ । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २२ प्रतिशतसम्म घट्न सक्ने विश्व विश्लेषकहरुको अनुमान छ । यही…