Logo

नेपाली सेनामा जागिरको अवसर, बैशाख ३० सम्म दरखास्त दिन पाईने

नेपाली सेनामा जागिरको अवसर, बैशाख ३० सम्म दरखास्त दिन पाईने



काठमडौं । नेपाली सेनामा जागिरको अवसर खुलेको छ । नेपाली सेनाले शुक्रबार एक सूचना जारी गर्दै रिक्त रहेका विभिन्न पदका लागि आवेदन माग गरेको हो । भर्ना छनोट निर्देशनालयले प्राड प्राविधिक हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त आह्वान गरेको छ ।

laxmi

भर्ना छनोट निर्देशनालयले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको सूचनामा उल्लेख गरिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर अनलाइन दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL