ग्लोबल आइएमई बैंकले आफ्नो ६३ औँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बेनी शाखाको मातहतमा रहनेगरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ । उक्त एक्सटेन्सन…