Logo

नयाँ वर्षमा गोदरेजको क्यासब्याक अफर सार्वजनिक, २६ प्रतिशत सम्मको अधिकतम छुट

कामठाडौँ । रेफ्रिजीरेटर ब्रान्ड गोदरेजले नयाँ वर्ष २०८० लाई लक्षित गरी ‘क्यासब्याक’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले गोडरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ चैत्र १७, २०७९ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले…