काठमाडौं । सोमबार दोहोरो अंकले बढेको सेयर बजार पुनः आज ओरालो लागेको छ । पछिल्लो समय लगातार घटिरहेको बजार सोमबार भने दोहोरो अंकले बढेको थियो । तर, त्यसको वृद्धि हिजोका लागि मात्रै सिमित भयो । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ६ दशमलव ५९ अंकले ओरालो लाग्दै पुनः १८ सय ९७ को विन्दुमा पुगेको हो…