काठमाडौं । गएको ३ दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आईरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि यसको प्रभाव देखिएको हो । गत बिहीबार सुनको मूल्य बढेर हालसम्मकै उच्च अर्थात प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता भने सुनको मूल्य ओरालो लाग्ने क्रममा छ ।…