काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४ खर्ब ७६ अर्ब रुपैयाँ दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दावी भुक्तानी हो । इन्स्योरेन्सले २०७९ असोज मसान्त सम्म ५.०३ अर्व मृत्यु दावी, १५.२६ अर्व अवधि समाप्ति दावी भुक्तानी, र १८.५३ अर्व आंशिक अवधि भुक्तानी गरिसकेको छ । यसका साथसाथै अन्य शिर्षक जस्तै…