काठमाडौं । सार्क चेम्बरको उपाध्यक्षमा चण्डीराज ढकालले निरन्तरता पाएका छन् । सार्क चेम्बरको उपाध्यक्ष नेपालले पाउँदै आएकोमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चण्डीराज ढकाललाई मनोनित गर्दै थप २ वर्षका लागि निरन्तरता दिएका हुन् । सार्क चेम्बरमा नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले मनोनित गरेर पठाउँदै आएको छ । सोही अनुरुप महासंघ अध्यक्ष चन्द्रप्रसाद…