Logo

पूर्व अर्थमन्त्री फोरमको बैठक सम्पन्न, स्पष्ट वित्तीय नीतिको आवश्यकतामा बहस

काठमाडौं । देशको वर्तमान आर्थिक अवस्था र सुधारका संभावित उपायहरुमा केन्द्रित भई पूर्व अर्थमन्त्री फोरमको बैठक गत साता सम्पन्न भएको छ । बैंठकमा अर्थतन्त्रलाई बलियो र दिगो बनाउनका लागि दीर्घकालीन नीतिको तर्जुमा र कार्यान्वयनका विषयमा विशेष छलफल भएको थियो । त्यसैगरी वर्तमान आर्थिक अवस्थाको सुधार र स्तरोन्नतिका लागि सुरक्षित एवं लगानीमैत्री वातावरणको सृजना गर्नुपर्ने, लगानीकर्ताहरुलाई…