Logo

शाओमी वर्ल्डकप अफर : मीको ७५ इन्चको टिभी जित्ने गोल–डेन अवसर

काठमाडौं । नेपालको अग्रणी स्मार्टफोन र टिभी कम्पनी शाओमीले वल्र्डकप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा ७५ इन्चको मी क्यु एलइडी टेलिभिजन जित्ने गोल–डेन अवसर प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । ‘फिफा वल्र्डकप समस्त फुटबल प्रेमीहरुको लागि…