Logo

एससीटी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता, बैंकले एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालन गर्ने

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ । बैंकको सेवामा एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनको लागि दुई निकायबीच सम्झौता भएको हो । सम्झौतापत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।…