Logo

एक बर्षमा १२ प्रतिशत मूल्यवृद्धिको आँकलन, तीन महिनामा १० प्रतिशत वृद्धि हुने अनुमान

काठमाडौं । नेपाली उपभोक्ताले आगामी १ बर्षमा १२ प्रतिशत मूल्यवृद्धि हुने अनुमान गरेका छन् । नेपाल राष्ट्र बैंकले, चालु आर्थिक बर्षको दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सार्वजनिक गर्दै यस्तो बताएको हो । राष्ट्र बैंकका अनुसार ९२.३ प्रतिशत उत्तरदाताले आगामी १ वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । यस्तै ८४.६ प्रतिशत उत्तरदाताले आगामी ३ महिनामा मूल्य…