Logo

वार्षिक २५ लाख टन माटो बाढीसँगै बग्छ, कृषि उत्पादनमा असर

काठमाडौं । म्याग्दी जिल्लाबाट वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाएर लैजाने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा जिल्लाबाट बर्सेनि २५ लाख १५ हजार सात सय ६० दशमलव २० टन माटो भू–क्षयको रुपमा बगेर गएको उल्लेख छ । खेतीयोग्य जमिन र मलिलो…