काठमाडौं । भिभो, एक अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्डले आफ्नो भी र वाई सिरिजको नवीनतम स्मार्टफोन भी२५ई र वाई१५सी मोडलहरूको मूल्य भारी मात्राले घटाएको छ । भी२५ई (८+१२८ जीवी) को पुरानो मुल्य ४२ हजार ९९९ थियो । तीन हजार रुपैयाँ घटेरे अब यो स्मार्टफोन नयाँ मुल्य ३९ हजार ९९९ मा उपलब्ध हुनेछ । त्यस्तै १७ हजार…