काठमाडौं । छिमेकी भारतमा नयाँ आर्थिक वर्ष २०२३–२४ अप्रिल १ अर्थात आज बाट सुरु हुँदैछ । यससँगै आयकरसम्बन्धी धेरै नयाँ नियमहरू पनि लागू हुँदैछन् । सरकारले बजेट २०२४ मा आयकर स्ल्याब नयाँ कर प्रणालीअन्तर्गत परिवर्तन गरेको छ । जसमा आयकर स्ल्याबको संख्या ६ बाट घटाएर ५ बनाइएको छ । नयाँ कर प्रणालीको कर स्ल्याबमा गरिएका…