Logo

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग श्रृङखला २ को आयोजना हुने, १६ टोलीले सहभागिता जनाउने

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, श्रृङखला २’ आयोजना हुन लागि रहेको छ । बैंकले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । यही जेठ २० गते शनिबारदेखि २२ गते सोमबार (तिन दिन) सम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न…