काठमाडांै । हजुरको प्रगतिको सहयात्री भन्ने मूल मन्त्रका साथ विगत १६ वर्ष देखि उत्तरदायी बैकिङ्गको अभ्यास गर्दे आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटल माध्यमबाट सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ करिव १ वर्ष अघि काठमाडौंको दरवारमार्ग शाखाबाट शुरु गरेको कियोस्कसेवा अव काठमाडौं उपत्यका लगायत बाहिरका प्रदेशमा पनि विस्तार गरेको…