काठमाडौं । सरकारले आर्थिक विद्येयकमार्फत बैंक तथा वित्तीय संस्थाको फर्दर पब्लिक अफरिङ्ग (एफपिओ), वागेन पर्चेज गेन र सेयर तथा घरजग्गा कारोबारमा कर लगाएको भन्दै सोको विरोधमा आन्दोलनमा उत्रने घोषणा गरेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी विभिन्न ६ वटा संगठनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै भुतप्रभावी कानून लागू गरी एफपीओ, मर्जर तथा एक्विजिशनमा वार्गेन…