Logo

माउण्टेन डिउको नयाँ टिभिसी, अभिनेता अनुपविक्रमको जोखिमपूर्ण स्टन्ट

काठमाडौं । माउण्टेन डिउले सधैँ नै साधारण र असाधारणबीचको भिन्नता भनेको डर र आत्म शंकाभन्दा पर जाने निर्णय हो भन्ने मान्यतालाई कायमै राखेको छ । नेपाली युवालाई पकड राख्ने र चिन्तनशील विचारको सिनेम्याटिक टिभिसिमार्फत उनीहरु भित्रको डरभन्दा बाहिर निस्कन अभिप्रेरित गर्दै आएको प्रयासलाई निरन्तरता दिँदै माउण्टेन डिउले ब्राण्ड सद्भावनादूत अभिनेता अनुपविक्रम शाहीलाई आफ्नो नयाँ फिल्म…