Logo

मिटर व्याजपीडितलाई गृहमन्त्री श्रेष्ठको आश्वासन-ढुक्क भएर घर फर्किनुस, तपाईंहरुका माग पूरा गर्छौ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गरेका छन् । अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुनेमा विश्वास व्यक्त गरे । मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि उनीहरु गृह जिल्ला फर्कने तयारीमा छन् । उनले पीडितसँग अवस्था बुझ्दै भने,…