Logo

बालेन निर्णयको प्रभाव, देशभरका हलबाट दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ आउट

बालेन निर्णयको प्रभाव, देशभरका हलबाट दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ आउट



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौका हलमा कुनैपनि भारतीय फिल्म चल्न नदिने घोषणा आईतबार गरेका थिए । सोही अनुसार काठमाडौंका अधिकांश फिल्म हलहरुमा आज भारतीय कुनै पनि फिल्म चलेका छैनन् ।

laxmi

यसो हुँदा दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को वितरक बैंकटेश फिल्मले नै देशभरका हलबाट यो फिल्म उतारेको बताएको छ । काठमाडौंमा भारतीय फिल्म नचलेपछि धरान र पोखराका हलमा पनि आदिपुरुष नचलाईएको पाईएको छ । जसका कारण वितरकले नै घाटाका बावजुद देशभर उक्त फिल्म नै नचलाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL