काठमाडौँ । हिमालयन बैंक लिमिटेड र आरोगिन हेल्थ केयर रिसर्च सेन्टरबीच बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्नेबारे सम्झौता भएको छ । सम्झौतापछि उक्त हेल्थ केयर सेन्टरले प्रदान गर्दै आएको विभिन्न सेवा–सुविधाहरूमा बैंकका ग्राहकले ५ देखि ४५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । काठमाडौँको विशालनगरस्थित सो हेल्थ केयर सेन्टर र बैंक बीच भएको सम्झौता अनुसार उक्त संस्थाले हिमालयन…