Logo

वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको लर्को

काठमाडौं । वसन्त ऋतुको मौसम । छर्लङ्गै खुलेको आकाश । उत्तरतर्फका सेताम्ये हिमाल । जङ्गलभरि राताम्ये भएर फुलेका लालीगुराँस । लालीगुराँसको छेडोबाट हिमाल हेर्दै रमाइरहेका पर्यटक । म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलको यो दृश्यले यहाँ पुग्नेको मात्र होइन त्यो दृश्यको भिडियो तथा तस्वीर हेर्नेको समेत मन रोमाञ्चक बनाउँछ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने घोडेपानी र…