Logo

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार बुधबार प्रतितोला १३ सय…