Logo

मिटरव्याजीको निसाना र सरकारको वेवास्ताले संकटमा लघुवित्त, साढे ४ खर्ब कर्जा राज्यले मिनाहा गर्न सक्छ ?

काठमाडौं। सरकारी वेवास्ताका कारण देशमा संचालित लघुवित्तहरू संकटमा परेको लघुवित्त बैंकर्स संघले बताएको छ । लघुवित्तको लामो समयदेखि देखिएको समस्याको विषयमा बोल्दै लघुवित्त बैंकर संघका पुर्ब अध्यक्ष बसन्त लम्सालले मिटरव्याजीको निसाना र सरकारको बेवास्ता गरेको कारण लघुबित्त क्षेत्रमा संकट देखिएको जानकारी दिएका छ्न । यस्तै, लघुवित्त बैंकर्स संघले आफूहरु असुरक्षित भएको भन्दै सुरक्षित रुपमा सेवा…