Logo

कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार, पाएन विश्वासको मत

काठमाडौं । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बहुमत नपाएपछि उनी नेतृत्वको सरकार ढलेको हो । उनले सरकार टिकाउन विश्वासको मत लिने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो । कोशी प्रदेश सभामा ९३ सदस्य छन् । तिमध्ये सरकार टिकाउन ४७ मत भए…