Logo

एक बर्षमै ५४ लाख ७२ हजारले घटे टेलिफोन सेवाग्राही, इन्टरनेट चलाउनेको संख्यामा भने वृद्धि

काठमाडौं । हालै नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एक बर्षमै टेलिफोन प्रयोगकर्ताको संख्या ५४ लाख ७२ हजारले घटेको देखिएको छ । प्राधिकरणले सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम (एमआइएस) प्रतिवेदन अनुसार गत बर्षको पुष मसान्तसम्मको तुलनामा यो बर्षको पुष मसान्तसम्म मात्रै नेपालमा ५४ लाख ७२ हजार १ सय ६२ जना टेलिफोन प्रयोगकर्ता घटेका हुन्…