Logo

३९.२६ अंकले घटयो सेयर बजार, १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा ठूलो अंकको गिरावट देखिएको छ । बुधबार सेयर बजार मापन नेप्से सूचक ३९.२६ अंकले घटेर २०४९.४४ बिन्दुमा ओर्लिएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार भने सेयर बजार समयमा १२.७३ अंकले बढ्दै २०८८ को विन्दुमा पुगेको थियो। बुधबार २७७ कम्पनीको ८० लाख ९२ हजार ९ सय ९६…