काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बारले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ७ देखि १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त गर्न माग गरेका हुन् । ‘लामो समयदेखि प्रधानन्यायाधीशको पद रिक्त छ, उच्च र जिल्लामा धेरै न्यायाधीशको पद रिक्त छ’, अध्यक्ष घिमिरेले भने, ‘सातदेखि…