काठमाडौं । नेपाल वायुसेवा निगमले हवाई भाडा घटाएको छ । सोमबार रातीदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थसँग हवाई इन्धनको मुल्य घटाएपछि हवाई भाडा पनि घटेको हो । निगमले आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएपछि सोही अनुसार हवाईजहाजको भाडामा प्रमुख हिस्सा मानिने फ्युल सरचार्ज घटेको संघले जानकारी दिएको छ । यस अनुसार…