Logo

वाणिज्य बैंककाे भद्र सहमति तोडेर अभद्र काम : मारमा विकास बैंक र फाइनान्स कम्पनी, कर्जाको ब्याज नघट्ने निक्षेपको बढ्यो

काठमाडौं । वाणिज्य बैंकहरुको संस्था नेपाल बैंकर्स संघले ब्याजदर निर्धारणमा भद्र सहमति तोडेर आफुखुशी निर्धारण गर्दा त्यसको प्रत्यक्ष मार विकास बैंक, फाइनान्स कम्पनी र ऋणीहरुमा पर्ने देखिएको छ । बैंकर्स संघले बाणिज्य बैंकहरुले ब्याजदर निर्धारणमा कार्टेलिङ गरेको भन्दै चर्को विरोध भएपछि साउन १ गतेदेखि लागू हुनेगरी भद्र सहमति तोड्दै वाणिज्य बैंहरुले आफुखुशी निक्षेपको ब्याजदर निर्धारण…