Logo

जोनसन एन्ड जोनसनको बेबी पाउडर विक्री वितरणमा रोक, मानव स्वास्थ्मा असर पुर्याउने

काठमाडौं । वाणिज्य विभागले जोनसन एण्ड जोनसनको बेबी पाउडर विक्री वितरणमा रोक लगाएको छ । पछिल्लो समय उक्त कम्पनीको बेबी पाउडरमा तोकिएकोभन्दा बढी पीएच भ्यालु भएको गुनासोमाथि अनुसन्धान गरिरहेकाले यसको विक्री वितरणमा विभागले रोक लगाएको हो । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एक सूचना जारी गर्दै अनुसन्धानसम्मका लागि यसको विक्री वितरणमा रोक लगाएको…