काठमाडौं । नेपालको विभिन्न क्षेत्रमा लगानी गरेको रमेश कर्पले अब टायल उद्योगमा हात हालेको छ । नेपाली उद्योगी व्यवसायीहरु नेपालमा टायल बनाउने उद्योगतर्फ आकर्षित भईरहँदा रमेश कर्पले पनि टायल उत्पादन गर्नेगरी उद्योग स्थापना गर्न लागेको हो । कम्पनीले नवलपरासीको बर्दघाटमा कारखाना स्थापना गर्नेगरी उद्योग विभागबाट गत आईतबार मात्रै स्वीकृति पाएको हो । कम्पनीले भारतको कजरिया…