Logo

साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । यो साता लगातार ओरालो लागिरहेको नेप्से आज दिउँसो करिव १ बजेदेखि उकालो लाग्दा अन्तिम समयमा १२.७३ अंकले बढ्दै १८ सय ६९ को विन्दुमा पुगेर रोकिएको हो । आज दिनभर २ सय ७६ कम्पनीका २५ लाख ३३ हजार ७…