Logo

वीरगञ्ज भन्सारमै थन्किए १ हजार नयाँ सवारी साधन, व्यवसायी जाँचपास गराउनै मान्दैनन्

काठमाडों । आयातकर्ताले जाँचपास गराएर नलगेपछि १ हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताकोे वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले नलग्दा सवारी साधन थन्किएका हुन् । आयात गरेका सवारी साधन व्यवसायीको शोरुम वा गोदममा हुनुपर्नेमा यसरी लामो समयसम्म…