काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गभर्नर र वाणिज्य बैंकका सीइओबीच छलफल गर्ने भएका छन् । पछिल्लो समयको बढ्दो ब्याजदर तथा खराब कर्जाको विषयमा छलफल गर्न अर्थमन्त्री महतले बैंकर र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको टोलीलाई आइर्तबार आफ्नै कार्यकक्षमा बोलाएका हुन् । छलफलको लागि अर्थमन्त्री डा. महतले आइतबार साढे ५ बजे गभर्नर र सम्पूर्ण…