Logo

उद्यमशीलता तालिम प्रदान गर्दै पोखरा महानगरपालिका, विभिन्न १० विधामा तालिम

काठमाडौं । पोखरा महानगरपालिकाले सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा तालिम हुन लागेको हो । विभिन्न १० विधामा दुई सय ४० जनालाई सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्न लागिएको हो । तालिमका लागि छनोट भएका दुई सय ४० जनाका लागि…