काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य केहि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ पुगेको छ । यस्तै आज चाँदीको मूल्य भने गएको शुक्रबारदेखि स्थिर छ । नेपाली…