Logo

मिडिया संचालक पौडेललाई दुर्गा प्रसाईको ज्यान मार्ने धम्कीविरूद्व ईम्सनको ध्यानाकर्षण, छानविन गरि कारवाही गर्न माग

काठमाडौं । बिकासन्युजका संचालक एवं प्रधान सम्पादक रामकृष्ण पौडेललाई विवादास्पद व्यवसायी दुर्गा प्रसाईले ज्यान मार्ने धम्की दिएको भन्दै इकानोमिक मिडिया सोसाइटी नेपाल (ईम्सन) ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि विषयमा समाचार लेखेकै आधारमा मिडिया संचालक माथि ज्यान मार्ने धम्की दिईनु भत्सरना योग्य र आपत्तिजनक भएको ईम्सनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘शक्तिकेन्द्रहरुका…