Logo

एभरेष्ट बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई आर्थिक सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले दुधौली नगरपालिका वडा नं. ४ सिन्धुलीमा अवस्थित सरस्वती माध्यामिक विद्यालय डकाहालाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको खानेपानी व्यवस्थापनार्थ एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले विद्यालयका सहायक–प्रधानाध्यापक विष्णु प्रसाद सापकोटालाई सो रकम बराबरको…