Logo

बल्खु चोकमा युवा संघ कार्यकर्ता र दुर्गा प्रसाई समूहबीच ढुङ्गा हानाहान, १० गाडी प्रहरी थपियो

काठमाडौं । काठमाडौंमा प्रदर्शनरत नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवासायी दुर्गा प्रसाईं समूहबीच ढुङ्गा हानाहान भएको छ । आज तीनकुनेमा प्रदर्शन गर्ने भनिएका नेकपा एमाले निकट युवा संघका कार्यकर्ता मोटरसाइकल र्‍याली गर्दै बल्खु पुगेका थिए । सोही क्रममा आज बल्खु केन्द्रित आन्दोलन गरिरहेका प्रसाईं समूह र युवा संघबीच ढुङ्गा हानाहानको अवस्था सिर्जना भएको…